नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यस नियमको नाम “सैनिक चन्दा र पुरस्कार सम्बन्धी नियमहरू, २०२४” रहेको छ ।

(२) यी नियमहरू २०२४ साल श्रावण १ गतेदेखि प्रारम्भ हुनेछन् ।